६ जेष्ठ २०८१, आइतबार

Tag: सडक नाटक

बाघ संरक्षणका लागि चितवनमा सडक नाटक प्रस्तुत

भरतपुर । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन् । उनी आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन् । बाघ संरक्षणका लागि तालिम