५ जेष्ठ २०८१, शनिबार

Tag: सञ्चित बचत शून्य

आयल निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न २ अर्ब अपुग

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको