७ जेष्ठ २०८१, सोमबार

Tag: सञ्चालनमा ल्याउने तयारी

नारायणगढ–मुग्लिन सडक खण्ड : थप ८ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार