२ जेष्ठ २०८१, बुधबार

Tag: सगरमाथा विमानस्थल

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ : पर्यटनमन्त्री किराँती

उदयपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् । आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै