६ जेष्ठ २०८१, आइतबार

Tag: सक्रिय हुनु

प्रचण्डको निर्देशन : माओवादीलाई पहिलो पार्टी बनाउने योजनामा सक्रिय हुनु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख