८ जेष्ठ २०८१, मंगलबार

Tag: संसद्को पहिलो बैठक

संघीय संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ