६ जेष्ठ २०८१, आइतबार

Tag: संसद्को गत्यावरोध

संसद्को गत्यावरोध हटाउन सभामुख सापकोटाको आग्रह

काठमाडौँ । संघीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् । संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको