६ जेष्ठ २०८१, आइतबार

Tag: संसदीय समूह

जलवायु परिवर्तन सम्वन्धी छुट्टै मन्त्रालय बनाउन माग, संसदीय समूह बनाउने तयारी

काठमाडौँ । जलवायु परिवर्तन सम्वन्धी विषय सर्वपक्षिय विषय भएकाले यसका लागि छुट्टै मन्त्रालय र संसदीय समुह हुनुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तनका सम्वन्धमा काम गर्दै आइरहेका राजनीतिज्ञ, विषय विज्ञ र सरोकारवालाहरुले यस विषयलाई एकिकृत ढंगले काम गर्न संसदमा