६ जेष्ठ २०८१, आइतबार

Tag: संसदीय समिति बैठक

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना संसदीय समिति बैठकमा सहभागी हुँदै

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लागेका छन् । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । समितिबाट जनचासोका