६ जेष्ठ २०८१, आइतबार

Tag: संसदीय प्रणाली

कर्णाली प्रदेशसभाका ४ वर्ष : संसदीय प्रणालीमै दुर्लभ अभ्यास

कर्णाली । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष कानुन निर्माण, सरकारी तथा सार्वजनिक कामको अनुगमन र खबरदारी गर्नमा उल्लेख्य भूमिका