६ जेष्ठ २०८१, आइतबार

Tag: संसदबाट पारित भएका

राष्ट्रपति भण्डारीद्वारा संसदबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयक राष्ट्रपति भण्डारीद्वारा आज प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आज शुक्रबार राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न