५ जेष्ठ २०८१, शनिबार

Tag: संरक्षण हुन छाड्यो

गाउँघरमै संरक्षण हुन छाड्यो रैथाने बाली

रामपुर, पाल्पा । बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा