६ जेष्ठ २०८१, आइतबार

Tag: संयुक्त राष्ट्रसंघीय उच्च आयोग

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

इस्लामावाद । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो । हाल