६ जेष्ठ २०८१, आइतबार

Tag: संकल्पपत्रमा उर्जा

कांग्रेसको संकल्पपत्रमा उर्जा : ५० किलोवाट आवर निःशुल्क बिजुली

काठमाडौँ । सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । सरकारको योजनाअनुसार काम भएको खण्डमा आर्थिक वर्ष २०८४/८५ सम्म मा देशभित्र कूल १५