६ जेष्ठ २०८१, आइतबार

Tag: श्वासको मत

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

विराटनगर । प्रदेश १ काे प्रदेशसभा बैठक आज शुरु हुनासाथ स्थगित भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदरू अनुपस्थित भएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक भाेलि साढे ११ बजे बस्ने गरी स्थगित गरेका हुन् । आजकाे बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले