६ जेष्ठ २०८१, आइतबार

Tag: श्री राजकीय संस्कृत विद्यालय मटिहानी

ओझेलमा एशियाकै पुरानो गुरुकुल

जलेश्वर । देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन् । अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै