७ जेष्ठ २०८१, सोमबार

Tag: श्रीविग्रह

भगवान् श्रीपशुपतिनाथको श्रीविग्रह

पाशुपत दर्शन अनुसार सबै जीव पशु हुन् । पति ईश्वर हुन् । जीव परतन्त्र छ र ईश्वर स्वतन्त्र छ । पतिका अधिनमा पशु अथवा जीव हुन्छन् । अतः भगवान् श्रीपशुपतिनाथ समस्त जीवका पति हुनुहुन्छ । भगवान् श्रीपशुपतिनाथ लिङ्ग रूपमा विराजित