६ जेष्ठ २०८१, आइतबार

Tag: श्याम गोयन्का

‘भेटिवर’को खेतीबाट आर्थिक सङ्कट निवारण गर्न सकिने सुझाव

काठमाडौँ । बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या हुने सुझाव दिइएको छ । कृषि अनुसन्धाता श्याम गोयन्काले जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी, चिनी,