६ जेष्ठ २०८१, आइतबार

Tag: शेयर निष्काशन

नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ