६ जेष्ठ २०८१, आइतबार

Tag: शृंखला

टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला

वेलिङ्टन । भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ । चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित