६ जेष्ठ २०८१, आइतबार

Tag: शुभारम्भ गरिँदै

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ आज दिउँसो गरिँदै

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन् । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन