४ जेष्ठ २०८१, शुक्रबार

Tag: शिवलिंगी बुटी

बाँझोपनको समस्या हटाउन उपयोगी शिवलिंगी बुटीबारे रोचक जानकारी

नवलपुर । शिवलिंगीको बिउ जसको वैज्ञानिक नाम बरायनिया लैसिनीसा (Bryonia Laciniosa) हो । शिवलिंगी बुटीको प्रयोग विशेष गरी बाँझोपन (Fertility) को उपचारमा गरिन्छ । शिवलंगी बुटीमा शुक्रकिट बढाउन महत्वपूर्ण भूमिका छ । यो औषधिको गुण गर्भाशयलाई बलियो बनाउने (Uterine Tonic)