६ जेष्ठ २०८१, आइतबार

Tag: शिवराज सिंह चौहान

भारतको मध्य प्रदेशका मूख्यमन्त्री चौहानलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १० साउन । भारतको मध्य प्रदेशका मूख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ । द टाइम्स अफ इण्डियाका अनुसार उनीलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । साथै उनले पनि ट्वीटरमार्फत् आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्