५ जेष्ठ २०८१, शनिबार

Tag: शिवजी उत्पत्ति भएको

शिवजी उत्पत्ति भएको महाशिवरात्रि पर्व आज मनाइँदै

काठमाडौँ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज