५ जेष्ठ २०८१, शनिबार

Tag: शिक्षा विभाग

उच्च मा.वि शिक्षा परिषद् खारेज, परीक्षासम्बन्धी काम राष्ट्रिय परीक्षा बोर्डमार्फत हुने

१६ असार, २०७३:- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शिक्षा ऐन आठौं संशोधन प्रमाणीकरण गरेलगत्तै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको छ । परिषद्ले गर्दै आएको कक्षा ११ र १२ को परीक्षासम्बन्धी काम राष्ट्रिय परीक्षा बोर्डमार्फत हुनेछ । त्यस्तै सम्बन्धनको काम शिक्षा