६ जेष्ठ २०८१, आइतबार

Tag: शाभकात मिर्जियोयेभ

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजी क्षेत्रलाई बिक्री गर्ने

तास्कन्द, १२ कात्तिक । मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ । उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गर्नु