८ जेष्ठ २०८१, मंगलबार

Tag: शर्माको उम्मेदवारी

एनआरएनको अध्यक्षमा राजेन्द्रकुमार शर्माको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच शर्माले आज बिहान कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी