६ जेष्ठ २०८१, आइतबार

Tag: शब

बिहीबार बिहान मृत्यु भएका कोरोना संक्रमितको शब ३१ घण्टापछि सेनाले उठायो

९ जेठ, बुटवल । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ । उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो । अस्पतालको आईसीयू कक्षमा पुगेर नेपाली