२ जेष्ठ २०८१, बुधबार

Tag: शपथग्रहण हुँदै

लुम्बिनीका मुख्यमन्त्री गिरीको आज शपथग्रहण हुँदै

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गरानेछन् । आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र