५ जेष्ठ २०८१, शनिबार

Tag: शङ्करप्रसाद उप्रेती

सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको