६ जेष्ठ २०८१, आइतबार

Tag: शक्ति हस्तान्तरण

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’, महाभियोग बोकेर फर्किँदै ट्रम्प

काठमाडौं । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्नुभयो । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उहाँलाई त्यहाँबाट गरिएको