६ जेष्ठ २०८१, आइतबार

Tag: व्यावसायिक कागती खेती

प्युठानमा व्यावसायिक कागती खेती

झिमरुक । प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो । विसं २०७२ मा ४०० बिरुवाबाट