२ जेष्ठ २०८१, बुधबार

Tag: व्यापारी मर्कामा

सरकारी कार्यालयबीच समन्वय नहुँदा व्यापारी मर्कामा

वीरगञ्ज १६ फागुन । सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । सङ्घीय सरकारको मातहतमा वीरगञ्जमा रहेका दुई सरकारी कार्यालयबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । आयात गरिएका फलफूल, तरकारी तथा खाद्यान्न पदार्थको