६ जेष्ठ २०८१, आइतबार

Tag: वृहस्पति अस्त भएका बेला

वृहस्पति अस्त भएका बेला पशुपतिमा महायज्ञको चौतर्फी विरोध

काठमाडौँ । वृहस्पति अस्त भएका बेला स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि भन्दै श्री अयुतचण्डी महायज्ञ र श्री गणपति महायज्ञ आयोजना गरिएकामा नेपालका विद्वान्ले विरोध जनाएका छन् । शास्त्रीय आधारमा वृहस्पति (गुरु) अस्त भएका बेला यस्तो यज्ञ