२ जेष्ठ २०८१, बुधबार

Tag: वीरेन्द्र राई

उदयपुरमा श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका