२ जेष्ठ २०८१, बुधबार

Tag: विष्णुमति करिडोर

गोंगबुस्थित नयाँ बसपार्क विष्णुमति करिडोरमा गरियो वृक्षरोपण

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क विष्णुमति करिडोरमा वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्तमी सभ्यता एकीकृत विकास समितिले लोत्से बहुद्देश्यीय प्रालि नयाँ बसपार्कको सहकार्यमा आज बिहान विष्णुमति करिडोरमा २०० विभिन्न जातका फलफूल तथा बिरुवा वृक्षरोपण गरेको हो । समितिका