६ जेष्ठ २०८१, आइतबार

Tag: विशेष आग्रह

सभा सञ्चालनमा सहयोग गर्न एमालेलाई सभामुखको विशेष आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकामा जनता