३ जेष्ठ २०८१, बिहिबार

Tag: विमानस्थल उद्घाटन

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न पोखरामा भोलि सार्वजनिक बिदा, साँझ दीपावली गरिने

कास्की । पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने