६ जेष्ठ २०८१, आइतबार

Tag: विमलनगर–घाँसीकुवा खण्ड

पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२