६ जेष्ठ २०८१, आइतबार

Tag: विपद्जन्य घटना

वैशाखयता विपद्जन्य घटनामा परी ११८ जनाको मृत्यु

काठमाडौँ । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी