५ जेष्ठ २०८१, शनिबार

Tag: विधान मस्यौदा प्रतिवेदन

एमाले केन्द्रीय कमिटी बैठक : विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा हिजो १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ-आफ्ना धारणा प्रस्तुत गरेसँगै बैठक आज आइतबार