२ जेष्ठ २०८१, बुधबार

Tag: विद्यार्थी बोकेको डुङ्गा

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना हुँदा २५ जना घाइते

घोराही । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर