३ जेष्ठ २०८१, बिहिबार

Tag: विदेशमन्त्री लिबिया

इटाली, फ्रान्स र जर्मनीका विदेशमन्त्री लिबियामा

इटाली । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो समाचारमा इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेशमन्त्री हाइको मास त्रिपोली पुग्नुभएको जनाइएको