६ जेष्ठ २०८१, आइतबार

Tag: विकास योजना

विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

डोल्पा, २९ साउन । डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा