६ जेष्ठ २०८१, आइतबार

Tag: विकास परिषद्

कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु

सुर्खेत, १० माघ । कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ः०० बजेदेखि शुरु भएको बैठकमा उहाँले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित