६ जेष्ठ २०८१, आइतबार

Tag: विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति भण्डारी

असोज २३, तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छिन् ।  गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले