८ जेष्ठ २०८१, मंगलबार

Tag: विकासमा लाग्नुपर्छ

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती-माघेसङ्क्रान्ति-माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै