६ जेष्ठ २०८१, आइतबार

Tag: वार्षिक नाफा

नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा १६ अर्ब

काठमाडौँ । कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा रु छ