५ जेष्ठ २०८१, शनिबार

Tag: वसन्त भण्डारी

फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

१६ कात्तिक, पोखरा । पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५०