६ जेष्ठ २०८१, आइतबार

Tag: वन सखाप

डढेलोबाट रामेछापको ४५०० हेक्टर वन सखाप

मन्थली, रामेछाप । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त कार्यालयका वन